एन्फा अध्यक्षमा थापा सर्वसम्मत, कार्यसमिति निर्विरोध चयन

काठमाडौं, कार्तिक ७ । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभाले गणेश थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । केही महिना अगाडि सम्पन्न एन्फाको साधारणसभाले गरेको निर्णय अनुसार अध्यक्ष पदमा थापा सर्वसम्मत चयन भएका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु