उदयपुरमा फौजीकिराको संक्रमण नियन्त्रणबाहिर

सोलुखुम्बु, वैशाख १८

अमेरिकन फौजीकिराको संक्रमण नियन्त्रणबाहिर जान थालेपछि उदयपुरको त्रियुगा नगरपालिकाले नियन्त्रणका लागि प्रदेस सरकारसँग माग गरेको छ ।

एक हजार पाँच विघामा किसानले लगाएको धान, मकै किरानले नष्ट गर्न थालेपछि नगरपालिकाको बुधबार बसेको बैठकले प्रदेस सरकालाई अनुरोध गर्ने निर्णय गरेको हो ।

फौजीकिराको प्रकोप बढ्दै « Anumodan National Daily

विज्ञ र औषधिको अभावकै कारण संक्रमण रोक्न कठिनाइ भएको मेयर चौधरीको भनाइ छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीकाअनुसार बेलका नगरपालिकाको वडा नं १,२ र ३, चौदण्डीगढी नपाको ९ र १०, त्रियुगा नपाको ५,७,१३,१५ र १६, कटारी नपाको ४,५,६,१० र रौतामाईको २,४,५ र ७ मा संक्रमट देखापरेको छ । फौजीकीराले मकैको गुबोभित्र पसेर कलिला पात खाने गरेको छ ।

देशभर लकडाउनको चिन्ता भइरहेको बेला किसानलाई भने फौजीकिराको चिन्ताले सताएको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!