उदयपुरमा दुई जनालाई कोरोना संक्रमण पुष्टि

सोलुखुम्बु, असार १५

उदयपुरमा दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ताप्ली गाउँपालिका ५ रुपाटारको क्वारेन्टाइनमा भारतबाट आएर बसेका ४२ बर्षिय पुरुष र २५ बर्षिय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु श्रीमान श्रीमती हुन् । उनीहरुको २ बच्चामा भने कोरोना नेगेटिभ रिपोर्ट आएको संवाददाता ठबिन्द्र मगरले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!