आफूमाथी लागेका आरोपको वडाअध्यक्ष बास्तोलाको खण्डन (अन्तरवार्ता सहित)

हिमाल एफ एम,
सोलुखुम्बु, कात्तिक १२

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानका वडाअध्यक्ष भेष कुमार बास्तोलाले आफू माथी लागेका आधादर्जन आरोपको खण्डन गरेका छन् । तर अस्पताल निर्माणको लागि खरिद गरेको जग्गाको विषयमा भने अध्यक्ष बास्तोला अकमकिए ।

रेडियो कार्यक्रम सुन्नुहोस् ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु