अमेरिकी राष्ट्रपति ओबामाको हत्याको षड्यन्त्र रच्नेलाई मृत्युदण्डको सजाय

एजेन्सी, वैशाख ३१

अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या गर्ने षड्यन्त्र रच्ने एक व्यक्तिलाई मृत्युदण्डको सजायँ सुनाईएको छ । राष्ट्रपति ओबामाको हत्या गर्ने षडयन्त्र अनुसार, एक महिलाको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै अमेरिकाको एक अदालतले ४४ वर्षिय जेम्स म्याकलाई सो सजायँ सुनाएको हो । म्याकले आफ्नो बयानका क्रममा वासिंटन गएर राष्ट्रपति ओबामाको हत्या गर्ने उद्देश्यसहित ७५ वर्षिय एक महिलाको हत्या गरेर उनको कार चोरी गरेको स्विकार गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु